जुनेली न्युज, काठमाडौँ |
काठमाडौँ जोरपाटीमा रहेको सबथोक बजारले कोरोना भाइरसको महामारिलाई लक्षित गरेर घरमा आवश्यक पर्ने सबै प्रकारको सामानहरु अनलाइनबाट अर्डर गरे पछी निशुल्क डेलिभरी गरिदिने व्यबस्था सुचारु गरेको छ | दिन दिनै कोरोना भाइरस बढेको पछी पसल सम्म गएर समानहरु किन्न जाँदा मानिसहरु संग घुलमिल भएर संक्रमण हुन सक्ने जोखिमलाइ ध्यानमा राखेर यो सजिलो सुबिधा सुरु गरेको हो |
सबथोक बजारले खाद्यान्नका सम्पूर्ण सामाग्रीहरु, फेन्सी सम्बन्धि सम्पूर्ण कपडाहरु, विभिन्न प्रकारका जुत्ता, इलेक्ट्रोनिक सामानहरु लगायत आबश्यक पर्ने सबै प्रकारका सुबिधा दिदै आइ रहेको छ | अर्डर गर्नको लागि वेबसाइटमा sabthokbazar.com तेस्तै फेसबुक पेजमा sabthok bazar मा गएर आफुलाई मन परेको सामानहरु अर्डर गर्न सकिने छ |
फेसबुक प्रतिक्रियाहरु