शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • संस्कृति पर्यटनमन्त्री योगेश भट्टराई कोरोना भाइरस संक्रमण पुष्टि
समाचार

संस्कृति पर्यटनमन्त्री योगेश भट्टराई कोरोना भाइरस संक्रमण पुष्टि

असोज २४,

काठमाडौं । संस्कृति पर्यटनमन्त्री योगेश भट्टराई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनको गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमाण्डौ बाहिरका केहि कार्यक्रममा सहभागी भएका थिए । गत शुक्रबार बेलुका उनलाई हल्का ज्वोरोको आएको थियो । आज (शनिबार)  पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको उनले जागकारी दिएका छन् ।

अहिले उनलाई हल्का ज्वोरो बाहेक अरु समस्या नदेखिएको बताइएको छ । उनले आफूसंग केहि दिन यता संपर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गर्न अनुरोध गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु