बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सबथोक बजारले कोरोनालाइ ध्यानमा राखेर घरयासी सामग्रीको निशुल्क डेलिभर सेवा, यसरि अर्डर गर्ने 
आर्थिक

सबथोक बजारले कोरोनालाइ ध्यानमा राखेर घरयासी सामग्रीको निशुल्क डेलिभर सेवा, यसरि अर्डर गर्ने 

जुनेली न्युज, काठमाडौँ |

काठमाडौँ जोरपाटीमा रहेको सबथोक बजारले कोरोना भाइरसको महामारिलाई लक्षित गरेर घरमा आवश्यक पर्ने सबै प्रकारको सामानहरु  अनलाइनबाट अर्डर गरे पछी निशुल्क डेलिभरी गरिदिने व्यबस्था सुचारु गरेको छ |  दिन दिनै कोरोना भाइरस बढेको पछी पसल सम्म गएर समानहरु किन्न जाँदा मानिसहरु संग घुलमिल भएर  संक्रमण हुन सक्ने जोखिमलाइ ध्यानमा राखेर यो सजिलो सुबिधा सुरु गरेको हो |

सबथोक बजारले खाद्यान्नका सम्पूर्ण सामाग्रीहरु, फेन्सी सम्बन्धि सम्पूर्ण कपडाहरु, विभिन्न प्रकारका जुत्ता, इलेक्ट्रोनिक सामानहरु लगायत आबश्यक पर्ने सबै प्रकारका सुबिधा दिदै आइ रहेको छ | अर्डर गर्नको लागि वेबसाइटमा  sabthokbazar.com तेस्तै फेसबुक पेजमा sabthok bazar मा गएर आफुलाई मन परेको सामानहरु अर्डर गर्न सकिने छ |

 

फेसबुक प्रतिक्रियाहरु