जुनेली न्युज ,
काठमाडौँ | नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौँ जिल्ला समितीद्वारा यस महामारीको बखतमानि:शूल्क खाना बितरण गरिरहेका गोकर्णेश्वोर नगरपालीका वडा नम्बर ६ स्थित गैरीगाउँ युवा क्लबलाई रु १०,०००|- अर्थिक सहयोग गरेको छ ।
खड्गी समाजलका सचिब दिपेश शाहीको हात बाट रकम सहयोग गरिएको हो | आझै पनि भाबी दिनमा पनि सहयोग गर्ने कुरा राख्दै सचिबबाट मजदुर तथा बिपन्न बर्गहरुलाइ खाना वितरण गरेको कार्यको प्रशंसा गरे |
फेसबुक प्रतिक्रियाहरु