शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाली काँग्रेस गोकर्नेश्वोर नगरपालिका उम्मेद्वारहरु निरन्तर चुनाब प्रचारप्रसारमा
गोकर्नेश्वोर बिशेष

नेपाली काँग्रेस गोकर्नेश्वोर नगरपालिका उम्मेद्वारहरु निरन्तर चुनाब प्रचारप्रसारमा

वडा ५ दिदीबहिनी महिला समूह गोकर्णेश्वर नगरपालिका वडा नं ५ द्वारा आयोजित चुनाव विशेष कार्यक्रम

जुनेली न्युज,  काठमाडौँ |

स्थानीय चुनाबमा बिजयको लक्ष्य सहित आफ्नो उम्मेदवारी दिएका नेपाली काँग्रेस  गोकर्नेश्वोर न.पा का मेयर ,उप मेयर वडा अध्यक्ष लगायतका  सम्पूर्ण उम्मेद्वारहरु घाम पानि नभनि चुनाब प्रचारप्रसारमा लगेका छन् |

 

दिदीबहिनी महिला समूह गोकर्णेश्वर नगरपालिका वडा नं ५ द्वारा आयोजित चुनाव विशेष कार्यक्रममा नेपाली काँग्रेस गोकर्नेश्वोर नगरपालिका उम्मेद्वारहरुले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा,फोहोर ब्यबस्थापन , कृषिमा प्रगती ढलउचित ब्यबस्थापन  ,खानेपानी को व्यवस्था लगायतका बिसेष जोड दिने बताएका छन् |

बाँकि  फोटो फिचरमा  :

May be an image of 7 people and people standing

May be an image of 8 people, people sitting and people standing

May be an image of 4 people, people standing and outdoors

May be an image of 6 people, people sitting and people standing

May be an image of 7 people, people standing and people sitting

May be an image of 6 people, people sitting and people standing

May be an image of 7 people, people sitting and people standing

May be an image of 8 people, people sitting, people standing and outdoors

फेसबुक प्रतिक्रियाहरु