बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाली काँग्रेस दोरम्बा शैलुंग ग पा मा ४ को वडा अध्यक्षमा श्यामलाल घिसिङ
रामेछाप बिशेष

नेपाली काँग्रेस दोरम्बा शैलुंग ग पा मा ४ को वडा अध्यक्षमा श्यामलाल घिसिङ

जुनेली न्युज ८ बैशाख रामेछाप

दोरम्बा शैलुंग गा पा ४ गौश्वारा मा नेपाली काँग्रेसको तर्फ बाट वडा अध्यक्ष मा श्यामलाल घिसिङ उठ्ने भएका छन् |

नेपाली काँग्रेस दोरम्बा शैलुंग गा पा ४ मा उम्मेदारी टुंगिए संगै वडा अध्यक्षमा श्यामलाल घिसिंग, वडा सदस्यहरुमा प्रेम बहादुर थापा मगर ,केशर थापा मगर, खुल्ला महिला सदस्यमा पेमा डोल्मा तामांङ  र दलित दलित सदस्यमा बिष्णु नेपाली निर्बाचनमा उठ्ने टुंगो लागेको सचिब सुनिल नगरकोटी ले जुनेली  न्युजलाई जानकारी दिए |

फेसबुक प्रतिक्रियाहरु