बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • “केहि मानिसका सन्कीपनले देशका नीति भाँडीयो“- योगेश भट्टराई
समाचार

“केहि मानिसका सन्कीपनले देशका नीति भाँडीयो“- योगेश भट्टराई

जुनेली न्युज,२८ चैत काठमाडौँ |

नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले गर्दा देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् | सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव उनले  यस्तो बताएका हुन् |

उनले अहिले देशमा विदेशी मुद्राहरुको सिञ्चिति घटिरहेकोले यसतर्फ सचेत हुनुपर्ने बताए  एमाले सचिव भट्टराईले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा पनि स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको बताए |

उनले  कुनैपनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभुत सेवाबाट वञ्चित गर्न नहुने पनि बताए ।

फेसबुक प्रतिक्रियाहरु