शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गोलि सहित विमानस्थलबाट युवती पक्राउ
दुर्घटना/अपराध

गोलि सहित विमानस्थलबाट युवती पक्राउ

जुनेली न्युज,२८ चैत काठमाडौँ |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  एक युवतीलाई प्रहरीले गोलीसहित पक्राउ गरेको छ |

सोमबार नेपाल एयरलाइन्स बाट  काठमाडौं–क्लालालाम्पुर (मलेसिया) हुँदै जापानको नारिता शहर जान लागेकी युवती विमानस्थलबाट गोलीसहित पक्राउ भएकी हुन् |

तनहुँ स्थायी घर भएकी २७ वर्षीया सोबिता नेपाली विमानस्थलमा पक्राउ भएकी हुन् |

फेसबुक प्रतिक्रियाहरु