शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • निर्वाचन आचारसंहिताबारे स्पष्ट गरिने
समाचार

निर्वाचन आचारसंहिताबारे स्पष्ट गरिने

जुनेली न्यूज,२५ चैत काठमाडौँ |

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ ।

आयोगले आज अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रबक्ताशालिग्राम शर्मा पौडेलले जानकारी दिए |

फेसबुक प्रतिक्रियाहरु