बुधबार, बैशाख १९, २०८१
Breaking News

आइतबार सार्बजनिक बिदा

जुनेली न्युज, २६ चैत काठमाडौँ |

 

सरकारले आइतबार रामनबमी पर्बका अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको छ |

चैत २४ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुशार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी भवन र सरकारी निकायलाई सार्बजनिक बिदा दिएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ |

 

 

फेसबुक प्रतिक्रियाहरु