शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्थानीय निर्बाचनमा दलहरुले राति प्रचारप्रसार गर्न नपाउने
Breaking News

स्थानीय निर्बाचनमा दलहरुले राति प्रचारप्रसार गर्न नपाउने

जुनेली न्युज काठमाडौँ २३ चैत,

 

बैशेख ३० गते हुने स्थानीय निर्बाचनमा दलहरुले राति प्रचारप्रसार गर्न नपाउने भएका छन् | निर्बाचन आयोगको आचारसंहिता र दलहरुले गरेको प्रतिबद्धता पत्रमा प्रचारप्रसारको समय तोकिएको छ |

चुनाब प्रचारप्रसार का काम बिहान ८ बजे देखि साँझा ७ बजे सम्म गर्न पाइने छ |

आयोगले मंगलबार दलहरुलाई यो आचारसंहिता कार्यान्वयनमा प्रतिबद्दता लिएको छ |

आयोगले दिएको ६० बुँदे निर्देशनको १७ नं बुँदामा प्रचारप्रसारबारे समय निर्धारण गरेको उल्लेख छ | जहाँ  ‘जुलुस, आमसभा,कोणसभा, बैठक, भेला वा कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजे सम्म मात्र गर्ने,’ उल्लेख गरिएको छ |

चुनाब को दिन उम्मेदारले लिने सवारी साधन मतदाता बोक्नप्रयोग गर्न नपाइने आयोगको भनाइ छ |

फेसबुक प्रतिक्रियाहरु