बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अष्ट्रेलियाको बजेट भाषण द्वारा नेपाललाई २ अर्ब ८० करोड सहयोग घोषणा
Breaking News

अष्ट्रेलियाको बजेट भाषण द्वारा नेपाललाई २ अर्ब ८० करोड सहयोग घोषणा

जुनेली न्युज काठमाडौँ ,२३ चैत

अष्ट्रेलिया सरकारले यस बर्षको बजेटमार्फत नेपाललाई करिब २ अर्ब ८० करोड रुपैयाँ अर्थात् ३१.१ मिलियन डलर  छुट्याएको छ |

अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्रयाडनबर्गद्वारा प्रस्त्तुत बजेटमा नेपालले पाउने सहयोग रकम गतबर्षको तुलनामा १५ लाख डलर बढी हो |

अष्ट्रेलियाले आफ्नो बजेटमा यस पटक १ अर्ब १५ करोड दक्षिणपुर्बी एशियामा सहयोग दिने घोषणा गरेको छ |

फेसबुक प्रतिक्रियाहरु