मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • रवीना र सन्देशकाे “हावा डाडैमा” लाेक दाेहाेरी सार्वजनिक
समाचार

रवीना र सन्देशकाे “हावा डाडैमा” लाेक दाेहाेरी सार्वजनिक

फागुन ०८,

काठमाडौं । रवीना परीयार र सन्देश रीजाल काे स्वरमा रहेकाे लाेक दाहाेरी गीत “हावा डाडैमा” सार्वजनिक भएकाे छ ।

गीतकाे शब्द निर्मल परीयार, संगीत सूर्यमणी आचार्य, संगीत संयाेजन विष्णु तामाङ, मिक्सिङ/ मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।

डिएआर मुभिजकाे अफिसियल युटुव चणयानलबाट सार्वजनिक भएकाे भिडियाेमा संजीव ठकुरीकाे निर्देशन छ भने संजीव स्वयम् र करिश्मा ढकालकाे अभिनय रहेकाे छ । छायांकन प्रकाश खड्काकाे रहेकाे छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु