शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रचण्ड नेपाल समुहद्वारा आम हाडताल घोषणा
समाचार

प्रचण्ड नेपाल समुहद्वारा आम हाडताल घोषणा

माघ २०,

काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु