शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • निङ्गसल र रायनको अभिनयमा ” जुनि बिताउला” सार्वजनिक (भिडियो)
विचित्र संसार

निङ्गसल र रायनको अभिनयमा ” जुनि बिताउला” सार्वजनिक (भिडियो)

माघ ०२

काठमाडौं । निङ्गसल गाेले र रायन आचार्य को अभिनय रहेका ” जुनि बिताउला” लाेक पप गीत सार्वजनिक भएकाे छ ।

विनय कार्की र बिनिता पौड्यालकाे स्वर रहेकाे गीतको शब्द रोशेल थापा, संगीत संयोजन/ एरेन्ज/ मिक्सिङ/ मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन/ कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।

साभार भिडियो हेर्नुहोस

फेसबुक प्रतिक्रियाहरु