मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • रामेछापमा एक सय उन्नत जातका बाख्रा वितरण : ७० वटा बाख्रा दिने तयारीमा
रामेछाप बिशेष

रामेछापमा एक सय उन्नत जातका बाख्रा वितरण : ७० वटा बाख्रा दिने तयारीमा

पुष ०१,

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले परियोजनाको बाख्रा जोन कार्याक्रम अन्तर्गत एक सय उन्नत जातका बाख्रा वितरण गर्न भएको छ । जसमा ३१ वटा बोयर जातमा उन्नत जातका बाख्रा किसानहरुलाई हस्तान्तरण गरिसेकेको परियोजनाका सूचना अधिकारी बेदराज काफ्लेले जुनेली न्युजलाई बताए । उनका अनुसार गत साल र चालु आर्थिक वर्षमा गरी ३१ वटा उन्नतजातका बाख्रा, बोका कृषकहरुलाई हस्तान्तरण गरिएको हो ।

चालु आर्थिक वर्षभित्रै बाँकि ७० वटा बाख्रा हस्तान्तरण गर्ने योजना रहेको छ । यो पुषको दोस्र हप्ता सम्मा दिने तयारी छ । ५० प्रतिशत अनुदानमा परियोजनाले कामगर्दै आएको छ ।

परियोजनाले जिल्लाका दुई गाउँपालिका सुनापति र खाँडादेवी र मन्थली नगरपालिकामा बाख्रा जोन कार्याक्रम संचालन गरिरहेको छ । जसमा सुनापतिको वडा नं ३,४,५ खाँडादेवीको १,२,३,४,५ र मन्थली नगरपालिकाको वडा नं १,२,३,७,९,१०,११,१२ र १३ मा बाख्रा जोन कार्याक्रम संचालन गरिरहेको छ ।

यसअघि उन्नत जातका बाख्रा किसानलाई दिदै 

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु