२ भदौ, काठमाडौं । १५ दिन भित्र कुल ४३ उडानका लागि तयार भएको पाँचौं चरणको उद्धार उडान मंगलबारबाट अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परराष्ट्र र पर्यटन मन्त्रालयका नाममा पत्र काट्दै लेखेको छ, ‘स्थानीय तहहरुले निषेधाज्ञा जारी गरेको र काठमाडौंमा क्वारिन्टनमा रुपमा होटेलको व्यवस्थापन हुन सकेन ।’ सीसीएमसीले उडान रोक्न […]