शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अवैध लागूऔषध सहित एक जना पक्राउ
समाचार

अवैध लागूऔषध सहित एक जना पक्राउ

भदौ ०१,

काठमाडौं । काठमाडौंबाट एक जना लागूऔषधि सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका-१५ बस्ने अशोक लामा छन्। उनलाई २ केजी ५ सय ग्राम लागूऔषध पोल्याण्ड सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले रुम्बालाई उनकै घरमा २ वटा बोतलमा उक्त परिमाणको लागूऔषध राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु