बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुन आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढ्यो
समाचार

सुन आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढ्यो

भदौ २,

काठमाण्डौ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

हिजो चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँ थियो ।file Photo

फेसबुक प्रतिक्रियाहरु