जुनेली न्युज, काठमाडौँ | काठमाडौँ महानगरपालिकाको वडा नं २५ बाङ्गेमूढा स्थित नारायण मन्दिर टोल सुधार समाजबाट २०७७ बैशाख २५ गते देखि मजदुर तथा विपन्न परिवारहरूलाई खाना खुवाउने कार्यक्रम भैरहेको छ | सो पुण्यको कार्यलाई पूर्ण रूपले नेतृत्व सुरभि श्रेष्ठले गरेकी छिन् । २५६४औ बुद्ध जयन्तिको अवसरमा नेपाल दलित विद्यार्थी संघको अध्यक्ष एबम् युवा नेता राजु […]