जुनेली न्यूज, काठमाण्डौ | हिजो बागमती प्रदेशका १२ जना एमाले सांसदले पार्टी परित्याग गरी एकीकृत समाजवादीका पक्षमा सनाखत गरेपछी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । आफूले पदबाट राजीनामा दिएको बताउँदै खनालले भने, ‘हिजो अष्टलक्ष्मी कमरेडलाई मुख्यमन्त्री बनाउनका लागि मैले पनि योगदान गरेँ । तर, समयकालले उहाँ नेतृत्वको मन्त्रिमण्डलमा […]