बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एमालेका १२ सांसदले रोजे नेकपा एकीकृत समाजवादी,को- को हुन् सांसद ? नामावलीसहित हेर्नुहोस
Breaking News

एमालेका १२ सांसदले रोजे नेकपा एकीकृत समाजवादी,को- को हुन् सांसद ? नामावलीसहित हेर्नुहोस

जुनेली न्यूज, काठमाण्डौ | माधवकुमार नेपाल समुहको नया पार्टी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता पछी वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।

को को हुन् १२ सांसद ?
क्रमश;

१ .राजेन्द्र पाण्डे
2 .राजेन्द्रमान श्रेष्ठ
३ .लक्ष्मण लम्साल
४ .बसुन्धरा हुमागाईं
5 .रमा आले मगर
६ .बसन्त मानन्धर
७ .कुसुम कार्की
८ .पार्वती सिलवाल
९ .इन्द्रमाया गुरुङ
१० .मुनु सिग्देल
११ .माधव पौडेल
१२ .कृष्ण खनाल

फेसबुक प्रतिक्रियाहरु