शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सेयर कारोबार मापक नेप्से परिसूचकमा ठुलो गिरावट, घटेर लगभग ३ अंकले तल झर्यो
आर्थिक

सेयर कारोबार मापक नेप्से परिसूचकमा ठुलो गिरावट, घटेर लगभग ३ अंकले तल झर्यो

जुनेली न्यूज, काठमाण्डौ | सेयर कारोबार मापक नेप्से परिसूचकमा ठुलो गिरावट आएको देखिन्छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ ।

बजार उच्च अंकले घट्दा नेप्सेमा कारोबार हुने सबै समूहगत सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् । कारोबार रकम भने १३ अर्ब २५ करोड नाघेको छ । अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेको अवस्थामा छ ।

हेर्नुहोस:-

फेसबुक प्रतिक्रियाहरु