असोज ०९, रामेछाप । रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमणले पारेको प्रभाव र त्यसको असरको बारेका नागरिक सचेतना केन्द्रले ध्यानकर्षण भएको जनाएको छ । जिल्लामा विभिन्न समयमा सरकारी निकायको ध्यानाकर्षण गर्दै आएको इन्सेकले जिल्लामा कोरोना संक्रमितको अवस्था, नागरिक संस्थाको आन्तरिक शुसासन र स्थानीय तहहरुको न्युनतम मापदण्ड, जिल्लामा कोरोना संक्रमणले पारेको प्रभावको र त्यसको असरका बारेमा आज […]