बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ललितपुरमा २ जना कोरोना संक्रमितको मृत्यु
समाचार

ललितपुरमा २ जना कोरोना संक्रमितको मृत्यु

असोज ०७

काठमाडौं । कोरोना संक्रमणका कारण बुधबार थप २ जनाको मर्तयु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

उनी भदौ ६ गते अस्पताल भर्ना भएका थिए। यस्तै पाटन वडा नम्वर १६ का ७४ वर्षका पुरुषको अल्का अस्पतालमा आज बिहान सवा २ बजे मृत्यु भएको हो।

फेसबुक प्रतिक्रियाहरु