शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज थप ७ जनाको कोरोनाका कारण मृत्यु : मृत्यु हुनेको संख्या ४३६ पुग्यो
समाचार

आज थप ७ जनाको कोरोनाका कारण मृत्यु : मृत्यु हुनेको संख्या ४३६ पुग्यो

असोज ०७,

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पुरुष र १ जना महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापा, सिरहा, काठमाडौं, ललितपुर, बर्दियामा गरि जम्मा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु