जुनेली न्यून, काठमाडौँ। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश (ख) को कार्यबाहक सभापति विकेश श्रेष्ठले पाएका छन्। हाल सभापती रहेका विमल ठकुरीले लिखित पत्र दिएर कार्यबाहक सभापती जिम्मा दिएका हुन् । विमल ठकुरीले क्षेत्र नं ३ प्रदेश (ख) बाट प्रदेश सभाको टिकेट पाए पश्चात पार्टीको गतिविधि गर्नको लागि कार्यबाहक सभापति दिएका हुन्। कार्यवहाक सभापति […]