काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अधिक युवा तरुणहरू नेतृत्वमा आउनुपर्ने नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले बताएका छन् । काठमाडौं कांग्रेसका युवा नेता समेत रहेका शाहले शुक्रबार प्रेस नोट जारी गरेर ४० वर्ष काटेका तरुण नेताहरू पार्टीको नेतृत्वमा आउनुपर्ने बताएका हुन् । उनले कांग्रेसलाई नयाँ जीवन दिन युवाहरूले अग्रज नेताहरूको सम्मान गर्दै हस्तक्षेप […]