शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गोविन्द काफ्लेको गोकर्णेश्वर नगरपालिका ६ को वडा अध्यक्षमा दाबी
गोकर्नेश्वोर बिशेष

गोविन्द काफ्लेको गोकर्णेश्वर नगरपालिका ६ को वडा अध्यक्षमा दाबी

जुनेली न्युज, काठमाडौं।

वैशाख ३० मा हुने स्थानीय चुनावमा गोविन्द काफ्लेले वडा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । उनले नेपाली काँग्रेस पार्टिबाट आफ्नो उम्मेदवारी दावी गरेका हुन् ।

उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा नेतृत्व पाउनु पर्छ र साथीभाइ र अन्य नेता हरुको छलफलमा तपाईं आउनु पर्छ भन्ने आवाज पनि उठेको भन्दै वडा अध्यक्षमा दावी गरेका हुन्।

उनको फेसबुक पोष्ट

फेसबुक प्रतिक्रियाहरु