शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ताको ताज नारायण सुवेदीलाइ
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ताको ताज नारायण सुवेदीलाइ

जुनेली न्युज , काठमाडौँ |

गोकर्णेश्वर नगरपालिकाको नगर प्रवक्तामा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीलाई तोकिएको छ | नगर कार्यपालिकाको मिति २०७९ भद्र २१ गते बसेको पाँचौ बैठकले सुवेदीलाई नगर प्रवक्ताको जिम्मेवारी दिइएको हो |

सुबेदी अघिल्लो कार्यकाल सोहि वडाको अध्यक्ष भएर कार्यकाल समालेका थिए | अहिले नगर प्रमुख दिपक रिसालको कार्यकालमा भने सुबेदीले प्रवक्ताको भूमिका पाएका हुन् |

No description available.

फेसबुक प्रतिक्रियाहरु