चैत २५, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछाप शाखाको दलित सदस्यमा जुनेली न्युजका ब्यवस्थापक, रेडियो तामाकोशीका समाचार प्रमुख एंव नेपाली रेडियो नेटोकर्का जिल्ला संवाददाता मिलन घिमिरे (बिक) बिजयी भएका छन् । नेपाल प्रेस युनियन र प्रेस संगठनको संयुक्त प्यानलबाट उम्मेद्वरी दिएका घिमिरेले प्रेस चौतारीकी बिन्दीरा रसाईलीलाई २२ मतले हराएका हुन् । जिल्लामा कूल ७७ मत् […]