जुनेली न्युज, काठमाडौं ।बुधबारको राष्ट्रिय सभामा सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्ने निर्णयको विरोध भएको छ । बुधबारको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै चक्रप्रसाद स्नेहीले भने, ‘लाखौंलाख सुकुम्बासीहरु, मोहीहरु थिए त्यसलाई आयोग बनाएर प्रत्येक दिन पूर्जा वितरण भइरहेको थियो, त्यो आयोगलाई विघटन गरेर जनतामार कार्यक्रम ल्याएको हुनाले धन्यवाद दिन चाहान्छु | स्नेहीले दार्चुला घटनामा पनि […]