असोज १८, बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–२, कञ्चनपुरकी २९ वर्षीया महिलाको आइतबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पताललाई उदृध गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। त्यस्तै एक कोरोना संक्रमितको ६० वर्षीय पुरुषको शनिबार साँझ ४ बजेर ५६ मिनेटमा मृत्यु […]