शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • २४ घण्टामा काठमाडौं उपत्यकाकामा ११७७ जना संक्रमित थपिए
गोकर्नेश्वोर बिशेष

२४ घण्टामा काठमाडौं उपत्यकाकामा ११७७ जना संक्रमित थपिए

असोज १७

काठमाडौं । आज काठमाडौ उपत्याकामा थप ११ सय ७७ जना  थपिएका छन् ।जसमा काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु