शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पुष्टि
समाचार

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पुष्टि

असोज १७

काठमाडौं । प्रधानमन्त्री  केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थापाले हिजो गरिएको परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले सामाजिक संजालमार्फत जानकारी दिए । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरेका छन् । यस अघि प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालमा पनि कोरोना पुष्टि भएको थियो ।

https://www.facebook.com/surya.thapa.754918

No description available.

फेसबुक प्रतिक्रियाहरु