मंसिर ०८, रामेछाप । रामेछापको मन्थलीमा विद्यालय सञ्चालन सम्बन्धी सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ । सोमबार मन्थली माविमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेल, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत, नगरभित्रका राजनीति दलका प्रमुख तथा प्रतिनिधि, प्रधानध्यापक, शिक्षक, बुद्धिजीवि, समाजसेवीसहितको टोलीले कोरोना भाइरस […]