जुनेली न्युज, ३० चैत रामेछाप। रामेछपको उमाकुण्ड २ बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल तथा दौड प्रतियोगिता को दोश्रो दिन सम्पन्न भएको छ। आज भएकाे खेलहरुमा क्रमशः ABC मन्थलिले उमाकुण्ड ३ लाई २-० गोल, उमकुण्ड ५ ले आयोजक A लाई ३-२ गोल, YS जिरीले जूनतारा युवा क्लब गुप्तेश्वर लाई २-० गोल,L.B.R.Y.Cभुजीले जूनतारा युवा क्लब लाई ३-० […]