जुनेली न्युज, रामेछाप। रामेछापमा अबाेध, १२ बर्षिया नाबालिका माेही माग्न जाँदा दहि चाेरेकाे भन्दै १७ घण्टा सम्म खम्बामा बाधेर शारीरिक तथा मानसिक यातना दिएको केस विरुद्ध नेेेश्नल दलित लयर्स फोरमले प्रेस विज्ञप्ती जारी गरेको छ। प्रेस विज्ञप्ती विगत २ बर्ष देखी कोरोना भाइरसको महामारी (कोभिड—१९) फैलिरहेको विषम परिस्थितीमा मानविय अस्तित्व संरक्षणको लागि अन्तराष्ट्रिय तथा राष्ट्रियस्तरमा […]