जुनेली न्यूज, कठमाडौं। “दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य” भन्ने नाराका साथ काठमाण्डौँ देखि पोखरासम्मको तेस्रो साहसिक व्हीलचियर यात्राको लागि २ युवाहरु जादै छन्। शारीरिक रूपमा अशक्त २ युवा दिवस परिवार र आशिष भुजेल अहिले काठमाडौं जोरपाटी देखि पोखरा सम्मको यात्रा गरिरहेका छन्। अपाङ्गतामैत्री संरचनामा जोड दिन राज्यलाई रचनात्मक किसिमले ध्यानाकर्षण गराउने उद्देश्यले यो यात्रा गरिएको […]