जुनेली न्युज, काठमाडौँ | काठमाडौँ गोकर्णेश्वर नगरपालिकामा वडा नं ४ मा संचालित सोलु बालकल्याण अनाथालय संस्थाका संस्थापक अध्यक्ष कामे मगरको दुवै मृगौला फेल भएको छ | २०६८ सालदेखि अनाथ, बेसहारा, गरिब दिनदुखि, अपाङ्ग बालबालिकाहरुको बुबा बनेर सहारा दिई रहेका उनि आफैलाई अहिले सहारा चाहिएको छ | करिब १२ अघि देखि अनाथालय संचालन गरि २० भन्दा […]