बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काँग्रेस क्रियाशील सदस्यका ९ प्रकार तथा स्वरुपहरु” डा.सुन्दर शिंह बोहरा
गोकर्नेश्वोर बिशेष

काँग्रेस क्रियाशील सदस्यका ९ प्रकार तथा स्वरुपहरु” डा.सुन्दर शिंह बोहरा

जुनेली न्युज,काठमाडौँ |

“क्रियाशीलका बिभन्न प्रकार तथा स्वरुपहरु”- डा.सुन्दर शिंह बोहरा

१४ औ अधिबेसन लाई लक्षित परि उनले ९ प्रकारमा क्रियाशील सदस्य बिभाजन गरेका छन्

1. अति-सक्रीय क्रियाशील:- यस्ता क्रियाशील आफ्नो , टीमको र पार्टीको भावना, सिद्दान्त, निष्ठा. र कर्तब्य प्रति जीमेबेवार तथा संवेदनशिल हन्छन्।

2. सक्रीय क्रियाशील:- यस्ता क्रियाशील औसत स्वभाबका हुन्छन। संगठनमा लागेको जस्तो त गर्छन तर मन लगाएर तथा संवेदनसिल भएर लाग्दैनन्।

3. निष्क्रिय क्रियाशील:- यस्ता क्रियाशिलहरु नकरात्मकताले भरिएका हुन्छन, यिनिहरु टीममा संगठन भन्दा खुरापति गरेर टीमको र पार्टीको संरचनामा खेलबाड गर्छन्।

4. असुरक्षित क्रियाशील:- यस्ता क्रियाशीलहरू आफ्नै टीमका साथीहरू टिमको उद्देस्य परिपूर्ति गर्न यता-उता गर्दा पनि असुरक्षित महसुस गर्दछन्।

5. Attention-Seek क्रियाशील:- यस्ता क्रियाशील हरेक चोटी हरेक समय टीमको साथीहरूको ध्यान (Attention) दिराखोस भनेर खोजी जारी राख्छन्।

6. Head-Shake मुन्टो हल्लाउने क्रियाशील:- यस्ता क्रियाशीलहरु टीमले गरेको निर्णयमा टाउको हल्लाएर समर्थन गर्छन।

7. Jealous इर्ष्यालु क्रियाशील:- यस्ता क्रियाशीलहरू टिमको दुई वा दुई भन्दा बडि साथिहरु टीमको हितको लागि छलफल गर्दा पनि शंका-उपशंका गर्छन।

8.५१% मा बस्ने क्रियाशील:- यस्ता क्रियाशीलहरू टिमको बफादार तथा बिशावासनिय हुन्छन् र निष्कर्षमा पुर्याउन सहि भूमिका खेल्छन।

9. १००% मा बस्ने क्रियाशील:- यस्ता क्रियाशीलहरु सबैका प्रिय बन्ने कोसिस गर्छन र यस्ता क्रियाशील देखि साबधानि अपनाउन पर्छ। यस्ता क्रियाशीलहरूले कनै पनि बेला बभिषणको रूप धारण गर्छन र आफ्नै टीमलाई सिध्याई दिन्छन्।

फेसबुक प्रतिक्रियाहरु