शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ललितपुरमा प्रहरीले गोली चलाएका २ जना मध्ये एकको मृत्यु
Breaking News

ललितपुरमा प्रहरीले गोली चलाएका २ जना मध्ये एकको मृत्यु

जुनेली न्यूज, ललितपुर ।

कोरिया जनाको लागि ईपीएस परीक्षा दिन नपाए पछि यूवाहरुले आन्दोलन गरेका थिए । आन्दोलनमा मन्त्रीको गाडीमा समेत आगो लागाई पूर्ण नष्ट भएको थियो। आन्दोलनले उग्र रुप लिए पछि प्रहरीले गोली चलाएको थियो गोली लागेको २ मध्य १ जनाको मृत्यु भएको छ।

मृत्यु हुने २३ वर्षे सुजन राउतको किस्ट हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो।

फेसबुक प्रतिक्रियाहरु