शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा
Breaking News

गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा

जुनेली न्यूज, काठमाण्डौ | भदौ ७ गते गाईजात्राको अवसरमा बागमती प्रदेश सरकारले बागमती प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

प्रदेश सरकार, मन्त्रीपरिषद्‌को मिति २०७८/०५/०२ गतेको निर्णयाअनुसार बागमती प्रदेशमा विशे रुपमा मनाइने गाईजात्राको अवसरमा संवत् २०७८ साल भदौ ०७ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ राजपत्रमा निकालिएको सूचनामा भनिएको छ ।
बागमती प्रदेश, हेटौडास्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना निकालेको भदौ ७ गते सार्वजनकि विदा घोषणा

गरेको हो |

प्रदेश राजपत्र :

|

 

फेसबुक प्रतिक्रियाहरु