११ फागुन, काठमाडौ । सर्वोच्च अदालतले केपी ओलीले गरेको संसद विघटनलाई असंबैधानिक ठहर गरेसगैँ नेबिसघंले माइतीघरमा दीप प्रज्ज्वलन गरेको छ । राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनै पर्छ, सर्वोच्चलाई धन्यवाद लगायतका नारा लगाउँदै उनिहरुले नाराबाजी समेत गरेका हुन् । नेपाली काङ्ग्रेसका युवा नेता कुन्दनराज काफ्लेले संविधानको धारा पाठ गरेर अदालतको निर्णयलाई स्वागत गरेका हुन् । ‘सर्वोच्च अदालतले […]