बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राष्ट्रपति र प्रधानमन्त्रीले चै कानुन मान्नु पर्दैन हो ? यो देशमा -संसद् पौडेल
रामेछाप बिशेष

राष्ट्रपति र प्रधानमन्त्रीले चै कानुन मान्नु पर्दैन हो ? यो देशमा -संसद् पौडेल

माघ १८

रामेछाप । बागमती प्रदेशका संसद् शान्ति प्रसाद पौडेलले देशमा प्रधानमन्त्री र राट्रपतिले कानुन मान्नु नपर्ने हो भन्दै प्रश्न गरेका छन् । संसद् पुःनस्थापना भएरै छाड्ने उनले जिकिर गरे ।

शनिबार मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले भने- यो देशमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिले चाँही संविधान मान्नु नपर्ने अनि अरुले चै मान्दिनु पर्ने ? यो सरासर गतल हो भने ।

ओलीले संविधानमै नभएको विधिर प्रक्रिया मार्फत संसद बिघटन गरेर जनचाहाना बिपरित काम गरेको भन्दै संसद् बिघटन पुःनस्थापना भएरै छाड्ने बताए । उनले ओलीले संसद् बिघटन गरेर निर्वाचनको मिति तोक्नु हाँस्याद्पक कुरा भएको भन्दै ओलीमा नैतिकता नभएको दाबी गरे ।

उनले मन्थली सहिद स्मृती क्याम्पसलाई राम्रो, गुणस्तरिय बनाउनको लागि आफ्नो सधैब सहयोग गर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु