शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चनखुमा बृहत साँस्कृतिक सहारोह हुदै
रामेछाप बिशेष

चनखुमा बृहत साँस्कृतिक सहारोह हुदै

माघ १८,

रामेछाप । रामेछापको मन्थली नगरपालिका १० चनखुमा साँस्कृतिक सहारोह हुने भएको छ ।

“तामाङ भाषा, कला, धर्म संस्कृति र भेषभुषा हाम्रो पहिचान यसको संरक्षण र सम्बर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मुल नाराको साथै मञ्जुश्री संम्वत २८५८ औं लाङ/म्हो ल्हो सोनाम ल्होछारको अवसरमा बृहत संस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम ह्याङला ह्युल सामुदायिक संस्थाले आउदो माघ ३० गते आयोजना गरेको हो । लोक तथा दोहोरी, तामाङ सेलो गायकहरुको समेत उपस्थितिमा हुने भब्य कार्यक्रममा बाल कलाकारहरुसहित ११ जना स्थानीय तथा हाँस्य कलाकारहरुको सहभागित हुने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु