शनिबार, बैशाख ८, २०८१
आर्थिक

सुनको भाउ बढ्यो

माघ १८,

काठमाडौं । हप्ताको पहिलो दिन आज (आइतबार) सुनको भाउ सामान्य बढेको छ ।

सुनको भाउ आज तोलामा सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

अस्ति शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १३ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु