जुनेली न्यूज, काठमाडौं ।नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरु छन् । जसमध्य कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गरेको छ । म्याद समाप्त भएकानौ वटा भ्रातृ संघसंस्थाहरु क्रमशः नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक […]