जुनेली न्यूज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले जनताले केपी शर्मा ओली खोजिरहेको बताएका छन् ।वर्तमान सरकारले जनअपेक्षा कम गर्न नसकेको उनको आरोप छ | सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले यस्तो बताएका हुन् । ‘जनताले वी मिस् केपी ओली भनिरहेका छन्,’ बस्नेतले भने, […]