बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ‘अफगानिस्तानमा रहेका नेपालीलाइ सरकारले गम्भिरतापुर्वक उद्धार गर्ने छ’- प्रधानमन्त्री देउवा
दुर्घटना/अपराध

‘अफगानिस्तानमा रहेका नेपालीलाइ सरकारले गम्भिरतापुर्वक उद्धार गर्ने छ’- प्रधानमन्त्री देउवा

जुनेली न्यूज, काठमाण्डौ | प्रधानमन्त्री शेर बहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र स्थितिमा प्रबन्ध मिलाउनन आइताबार निर्देशन दिएका छन् |अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापुर्वक जिम्मेवारी निभाउने पनि बताएका छन् |

सुरक्षा र उद्धारका प्रतिक्षा गरुरहेका नेपालीलाई आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व रहेको र सजकता र गम्भिरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् |

फेसबुक प्रतिक्रियाहरु